MS Office Word Advance

 


MS Office Word Advance

1.    MS Office Word का सम्पुर्ण Shortcut Key निकाल्ने तरिका।

è View Menu मा जाने à Macros मा जाने àWord Command Choose à List command मा जाने à Current Keyboard Setting मा जाने à Ok गर्ने।

2.    Data लाई Table मा Convert गर्ने तरिका।

S.N.        Name         Class Address

1   Arjun 10     Dhangadhi

2   Vivek 10     IBRD

3   Ajay  9       Punarbas

4   Anish 9       Bichphata

5   Gita   8       Pokhara

è Data Select गर्ने à Alt, N, T, V  press गार्ने à Ok Press गर्ने

3.    विभिन्न Symbol (*, #, ~, =, -) हरुको माध्यम बाट Line Create गर्ने तरिका।

è माथिका मध्ये कुनै पनि Symbol लाई ३ पटक Type गर्ने त्यसपछि Enter Press गर्ने।

4.    MS Office  Word का सबै File एकै फाईल मा ल्याउने तरिका।

è MS Office Word Open गर्ने à Insert Menu मा जाने à Object मा जाने à Text Form File मा जाने à आफ्नो Documents भएको Folder मा जाने à Ctrl + A Press गारेर आफ्ना सबै फाईल Select गर्ने à Insert मा Click गर्ने।

5.    Text मा  Underline राख्‍ने तरिका।

è Single Underline को लागी à Text Select गर्ने à Ctrl + U Press गर्ने

è Double Underline को लागी à Text Select गर्ने à Ctrl +Shift + D Press गर्ने

è Word हरुमा Underline को लागी à Text Select गर्ने à Ctrl + Shift + W  Press गर्ने

6.    Save नभएको फाईललाई Recover गर्ने तरिका (Office 16 वा त्यो भन्दा माथी काम गर्छ)

è फाईल Close गरेर Info मा जाने à Manage Document मा जाने à Recover Unsaved Document मा जाने à File Choose गर्ने à Open गर्ने।

7.    Text लाई Upper Case, Lower Case Sentence Case मा Change गर्ने तरिका।

è Text लाई Select गर्ने à Shift + F3 Press गर्ने à प्रत्येक चोटी Press गर्दा Case Change हुन्छ।

8.    Emoji निकाल्ने तरिका (Office 16 and Over)

è Start Button संग . (Dot) Press गर्ने

9.    Paragraph लाई तलमाथी सार्ने तरिका।

è Paragraph Select गर्ने à Alt + Shift + Down Arrow (तल सार्न)

è Paragraph Select गर्ने à Alt + Shift + Up Arrow (माथि सार्न)

10.                       MS Office Word मा कुनै पनी Tool को Shortcut Key बनाउने तरिका।

è File Menu मा जाने à Option मा जाने à Customize or Customize Ribbon मा जाने à फेरी Customize मा जाने à कुन Tool को बनाउनु पर्ने हो त्यसको menu मा जाने à Tool Choose गर्ने à Shortcut Key राख्‍ने à Assign मा Click गर्ने à Close गर्ने à Ok गर्ने।

11.                       Number लाई Text मा Convert गर्ने तरिका।

è Ctrl + F9 Press गर्ने à यस्तो { } bracket देखीन्छ। à त्यसभित्र = Type गरेर अंक Type गर्ने à \*Cardtext  Type गर्ने à F9 Press गर्ने। E.g.

12.                       MS Word मा Template को माध्यमबाट ५ मिनेट भित्र Resume (बायोडाटा) बनाउने तरिका।

è File Menu मा जाने à New मा जाने à Template हरु देखिन्छन àResume वाला Template Choose गर्ने à Create Option मा Click गर्ने। à आफ्नो आवश्यकता अनुसार Edit गरेर Save गर्ने।

13.                       धेरै चोटो प्रयोग गरिने लामो शब्द तथा विभिन्न नामहरुलाई Auto Text मा Add गर्ने तरिका।

è Text or Paragraph लाई Select गर्ने à Insert Menu मा जाने à Quick Part मा जाने à Auto Text मा जाने à Save Selection to Auto Text Gallery मा Click गर्ने। à Name Type गर्ने à Ok गर्ने à चाहिएको ठाउमा नाम Type गारेर Enter Press गर्ने।

14.                       Random Paragraph निकाल्ने तरिका

è =Rand() अथवा =Lorem() Type गर्ने à Enter Press गर्ने

è धेरै Paragraph निकाल्न Bracket भित्र कति Paragraph चाहियो त्यो अंक लेख्‍ने र प्रत्येक Paragraph मा कति Sentence चाहियो त्यो लेख्‍ने। जस्तै =Rand(5,5)   अथवा =Lorem(5,5)

15.                       माथिको Ribbon Menu हटाउने तरिका

è Ctrl + F1 Press गर्ने   à फेरि निकाल्नको लागी पनी Ctrl + F1 Press गर्ने।

16.                       एउटा Word लाई एकै चोटी पुरै Delete गर्न à Ctrl संग Backspace Button दबाउने।

17.                       MS word को page मा कुनै पनि ठाउँमा Type गर्न माउसको बायाँ Button  Double Click गर्ने

18.                       MS Word मा विभिन्न भाषाको Shortcut Key बनाउने तरिका

è File Menu मा जाने à Option मा जाने à Customize वा Customize Ribbon मा जाने à फेरि तल तिरको Customize मा जाने à Category मा Font Tab Choose गर्ने àFont मा गएर चाहिएको Font Choose गर्ने à Press New Shortcut Key मा गएर Shortcut Key Press गर्ने à Assign मा Click गर्ने। à यसरी नै चाहिएको अन्य Font Select गरेर Shortcut Key Assign गर्ने। à Close गर्ने à OK गर्ने à अब सजिलै Shortcut Key Press गरेर Font Change गर्न सकिन्छ।

19.                       MS Word File मा Password लगाउने तरिका।

è File Type गरिसकेपछी File Menu मा जाने à Save As मा जाने à Browser मा जाने à Save गरेर राख्‍ने Folder Open गर्ने à Save भन्दा तल Tool मा जाने à General Option मा जाने à Password to Open मा गएर Password Type  गर्ने à Ok गर्ने à फेरी Password Type गर्ने à Ok गर्ने à Save गर्ने।

20.                       विभिन्न Arrow हरु Create गर्ने तरिका।

è Left Arrow à Shift संग Smaller Than Sign (<) Press गर्ने र दुई चोटि Minus (-) sign Press गर्ने।

è Right Arrow à दुई चोटि Minus (-) sign Press गर्ने  Shift संग Greater Than Sign (>) Press गर्ने

è Arrow अलि मोटो चाहिएमा Minus (-) Sign को ठाउँमा बराबर (=) Sign Press गर्ने।

è Double Side Arrow को लागी à Shift संग Smaller Than Sign (<) Press गर्ने , एक चोटि बराबर (=) Sign Press गर्ने र Shift संग Greater Than Sign (>) Press गर्ने

21.                       1st लेख्‍न à 1st लेख्‍ने  Space Button Press गर्ने

è 2nd  लेख्‍न à 2nd लेख्‍ने  Space Button Press गर्ने

è 3rd  लेख्‍न à 3rd लेख्‍ने  Space Button Press गर्ने

è 10th  लेख्‍न à 10th लेख्‍ने  Space Button Press गर्ने

è यसरि नै विभिन्न अङकहरुको लागि राख्‍न सकिन्छ।

22.                       Automatic Bullet Create गर्ने तरिका।

è Shift संग Greater Than (>) Sign Press गर्ने र Space Press  गर्ने à Bullet तयार हुन्छ र यो Enter Press गर्दै जादा प्रत्येक Paragraph मा आउँछ।

23.                       MS Word मा Emoji Create गर्ने तरिका।

è Smile Face J à :) Type गर्ने

è Sad Face L à :( Type गर्ने

è Simple Face K à :| Type गर्ने

è Copyright Symbol © à (c) Type गर्ने

è Trade Mark ™ à (TM) Type गर्ने

è Registration Mark ® à (R) Type गर्ने

24.                       MS Word मा Sum (जोड) निकाल्ने तरिका।

Name

Math

Hindi

English

Science

Total

Ravi

55

89

56

52

 

Rahul

33

65

36

75

 

Rina

56

69

56

45

 

Total

 

 

 

 

 

 

è Sum निकाल्नु पर्ने Cell मा Click गर्ने à Ctrl + F9 Press गर्ने à बायातिरका अंकहरु जोड्नु छ भने {=Sum(left)} type गर्ने र F9 Press गर्ने

è Sum निकाल्नु पर्ने Cell मा Click गर्ने à Ctrl + F9 Press गर्ने à माथिका अंकहरु जोड्नु छ भने {=Sum(Above)} type गर्ने र F9 Press गर्ने

è अन्य Cell मा पनि Sum निकाल्न पहिले निकालेको Sum लाई Select गरेर Copy गर्ने à अन्य Cell मा paste गर्ने र F9 Press गर्ने

25.                       Data लाई Vertical Selection गर्न Alt Button लाई Press गरेर Select गर्ने।

26.                       Paragraph Select  गर्न à 3 चोटि Click गर्ने

27.                       Sentence Select गर्न à Ctrl संग Click गर्ने

28.                       Single word Select गर्न à Double Click गर्ने

29.                       आफुलाई चाहिए जति Select गर्न à सुरुमा Click गर्ने Shift Press गर्ने र लास्टमा Click गर्ने।

30.                       Font Size बढाउन à Text लाई Select गर्ने à Ctrl + ] अथवा Ctrl + Shift + > Press गर्ने।

31.                       Font Size घटाउन à Text लाई Select गर्ने à Ctrl + [ अथवा Ctrl + Shift + < Press गर्ने।

32.                       यस्तो प्रकारको बायोडाटा बनाउदा बिचमा Gapping को लागी Tab Button को प्रयोग गर्ने।

Name              : Ram Kumar

Address           : Punarbas-8, Kanchanpur

Date of Birth  : 2059-09-12 B.S.

Nationality     : Nepalese

Email               : ramkumar@gmail.com

33.                       धेरै पेजमा भएको डाटालाई एउटै पेजमा ल्याउन Shrink One Page  को प्रयोग गर्ने तरिका।

è यो Option On गर्न à File Menu मा जाने à Option मा जाने à Customize Ribbon मा जाने à All Command मा जाने à Shrink One Page option मा Click गर्ने à New Tab मा जाने à New Tab बन्छ त्यसमा Right Click गरेर Rename मा जाने र Name Change गर्ने à New Group Click गर्ने à नया Group बन्छ त्यसलाई पनी Rename गर्ने à add option मा Click गर्ने à Ok गर्ने।

è अब सम्पुर्ण डाटा लाई Select गर्ने à New menu मा गएर Shrink one Page मा Click गर्ने।

34.                       Speak Option को प्रयोग गरेर Text लाई Speak गराउने तरिका (MS Office word 16 and English font only)

è यो Option On गर्न à File Menu मा जाने à Option मा जाने à Customize Ribbon मा जाने à All Command मा जाने à Speak option मा Click गर्ने à New Tab मा जाने à New Tab बन्छ त्यसमा Right Click गरेर Rename मा जाने र Name Change गर्ने à New Group Click गर्ने à नया Group बन्छ त्यसलाई पनी Rename गर्ने à add option मा Click गर्ने à Ok गर्ने।

è अब डाटा लाई Select गर्ने à New menu मा गएर Speak मा Click गर्ने।

35.                       MS Word मा Screen shot गरेर राख्‍ने तरिका (MS office word 16)

è Insert Menu मा जाने Screenshot मा Click गर्ने à चाहिएको Window select गर्ने Screenshot भएर आउँछ।

è यदि कुनै निश्चित एरियाको मात्र Screenshot चाहिएमा Screen clipping मा Click गर्ने à चाहिए अनुसार Screen Select गर्ने।

36.                       Find and Replace को प्रयोग गर्ने तरिका

Mr. Kushal Malla

Mr. Rohit Paudel

Mr. Virat Kohali

Mr. Rohit Sharma

Mr. Paras Khadka

Mr. Sompal Kami

सम्पुर्ण को अगाडिको Mr. हटाउनु पर्ने छ।

è Ctrl + H Press गर्ने à Find Option मा Mr. Type गर्ने à Replace Option मा केही पनी नलेख्‍ने à Replace all मा Click गर्ने।

37.                       Photo लाई Text मा Convert गर्ने तरिका

è Photo लाई MS Word मा Insert गर्ने à Pdf Format मा Save गर्ने à फेरी MS Word मा Pdf File Open गर्ने à Text मा Open हुन्छ।

38.               Internet बाट Copy गरेर ल्याएको डाटालाई एकै चोटी Hyperlink देखी लिएर सम्पुर्ण Formatting Clear गर्ने तरिका।

è सबै डाटालाई Select गर्ने à (Ctrl + A) à Ctrl + Spacebar Press गर्ने à सबै Clear हुन्छ।

39.               Table Create गर्ने Shortcut तरिका

è सुरुमा + (Plus) type गर्ने त्यसपछी – (Minus) Type गर्दै जाने -à फेरी + Type गर्ने à आफुलाई टेबल मा कति कोलम चाहिएको छ त्यही अनुसार यो प्रक्रिया दोहोर्‍याई रहनेà अन्तिममा Enter Press गर्ने à Row हरु थप्नको लागी अन्तिम Cell मा गएर Tab Button Press गर्ने।

E.g.  +---------------+-----------------+------------------+ Enter

40.                       फोटो तथा Signature हरुलाई आवश्यकता अनुसार राख्‍ने तरिका।

è Insert Menu मा जाने à Picture मा जाने à Picture Insert गर्ने à Picture मा Click गर्ने Format Menu मा जाने à Crop Option मा जाने आवश्यकता अनुसार फोटो साईज कम गर्ने र Crop Option मा Click गर्ने।

41.                       OMR Sheet बनाउने तरिका।

è Page Layout मा जाने à Column 3 Select गर्ने à 24d0 Type गर्ने à Alt + x Press गर्ने। यस्तो Sign आउँछ  यसरी नै 24d1 type गरेर Alt + x Press गर्ने आउँछ à यसरि प्रत्येक Alphabet को लागी पछाडिको अंकमा 1 जोड्दै जाने

42.                       MS Word मा कुनै Paragraph लाई Hide गर्ने तरिका।

è Hide गर्नु पर्ने Paragraph Select गर्ने à Ctrl + D Press गर्ने à Hidden Option मा Click गर्ने à Ok गर्ने।

43.                       Hide गरेको Paragraph लाई Print गर्ने तरिका।

è Page layout मा जाने à Page Setup को दाया कुनामा Click गर्ने à Paper मा Click गर्ने à Print Option मा जाने à Print Hidden text मा Click गर्ने à Ok गर्ने

44.                       पहिलेको Document र पछि Edit गरेको Document Compare गर्ने तरिका।

è Review Menu मा जाने à Compare मा Click गर्ने à फेरि Compare मा Click गर्ने à Original Document  Revised Document Select गर्ने à Ok गर्ने à अब Compare गरेर हेर्न सकिन्छ।

45.                       Voice Typing को लागी Microsoft 365.com मा जाने --Microsoft Account Log in गर्ने à अब यसमा voice Typing गर्ने सकिन्छ। अथवा Google Docs मा पनि Voice Typing  गर्न सक्छौ।

46.                       1 ½  यसरी लेख्‍ने तरिका।

è  1 type गरेर Space दिने  1/2   type गरेर Space दिने। E.g. 1 1/2 Space

47.                       Multiple Word हरुलाई अलग अलग ठाउँबाट Cut गर्ने तरिका।

è Word Select गर्ने à Ctrl + F3 Press गर्ने à त्यसरिनै जति पनि Word हरु Cut गर्दै जाने à सबै Word हरुलाई एकै चोटि Paste गर्न Ctrl + Shift + F3 Press गर्ने।

48.                       हातले लेखेका वा किताबका धेरै पान्ना हरु छिटो टाईप गर्ने तरिका।

è पान्नाहरुलाई  Scanner बाट Scan गर्ने  अथवा मोबाईल बाट फोटो खिचेर राख्‍ने à यिनि फोटोहरुलाई आफ्नो Google Drive मा अपलोड गर्ने àDocument मा Righty Click गर्ने àOpen with Google Docs मा गएर Click गर्ने à अब फोटोजति Text मा Convert हुन्छ।

49.                       Hyperlink गर्ने तरिका।

è  कुनै पनि Text मा Hyperlink गर्न त्यसलाई Select गर्ने  अथवा फोटोमा Hyperlink गर्न त्यसमा Click गर्ने à त्यसपछी Ctrl + K Press गर्ने à कुनै Document अथवा File संग link गर्नु छ भने Choose गर्ने । यदि कुनै Website संग Linn गर्नु छ भने Website को url  लाई Address को अगाडी Type गर्ने अथवा Paste गर्ने।à Ok गर्ने।

50.                       Mailing गर्दा हामीले प्रयोग गर्ने सजिलो तरिका

è Step 1:-MS word मा Letter लेख्ने र Letter लाई Save गर्ने

è Step 2:-MS excel Program खोल्ने Excel मा हामीले Mail गर्नु पर्ने व्यक्तीहरुको Information राख्ने, जस्तैः Name, Address, अन्य आवश्यकअनुसार राख्ने, जसले गर्दा हामीलाई पछि छुटयाउन सजिलो हुन्छ ।

è Step 3. MS word मा  Mailing Menu मा Click गर्ने àStart mail merge मा click  à Letter मा Click गर्ने

è Step 4. Select Recipients click गर्ने à Use an existing list àSelect MS excel (जसमा हामीले Mail गर्नुपर्ने व्यक्तिहरुको नाम लेखेरे save गरेको File लाई Select गर्ने ।

è Step 5. Insert Merge field मा Click गर्ने à Insert Merge field मा click गर्ने बितिकै हामीले excel मा entry गरेको नाम, ठेगना, इत्यादि Insert गर्ने।

è (Insert गर्दा कुन ठाउँमा राख्ने त्यसमा पहिला click गरेको हुनु पर्दछ।)

è Step 6. Finish:-Finish & Merge मा Click गर्ने Individual document मा click गर्न Direct Ok गर्ने

 

Post a Comment

1 Comments